२०८२ भाद्र २५ गते बुधवार
लोकसेवा आयोग केन्द्रीय कार्यालयले उपसचिव तहका प्रशासन सेवा,सामान्य प्रशासन समूहका लागि परीक्षा केन्द्र तोक्नुका साथै स्वीकृत नामावली समेत प्रकाशन गरेको छ । आयोगले यही फागुन १८ गते लिन लागेको द्धितीय पत्रका परीक्षा केन्द्र तोक्नु्का साथैं स्वीकृत नामावली समेत सार्वजनिक गरेको हो ।
आयोगका अनुसार,रा प द्धीतिय श्रेणी (अप्राविधिक) खुला र समावेशी गरी २२५४ जना उम्मेद्धारको परीक्षा केन्द्र र स्वीकृत नामावली प्रकाशन गरेको हो ।
साप्र_द्वितीय_पत्रको_परीक्षा_केन्द्रको_सूचना_१८_गते.pdf :To download file click here
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij