२०८२ भाद्र २५ गते बुधवार
लोक सेवा आयोगले १० जना सहसचिवहरूलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
आयोगले गत लिखित परीक्षाबाट उत्र्तीण भएका १४ जना उम्मेद्धारसँग गत फाग्न ११ गतेदेखि १३ गतेसम्म लिएका अन्तर्वार्ता,मामिला प्रस्तुतिकरण र लिखित नतिजाका आधारमा उत्तीर्ण १० सहसचिवहरूलाई बढुवा नियुक्तिका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij