Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोकसेवा आयोगले संशोधन गर्यो शाखा अधिकृतको परीक्षाको तालिका (सूचनासहित)

लोकसेवा आयोगले संशोधन गर्यो शाखा अधिकृतको परीक्षाको तालिका (सूचनासहित)


  • 3.6K
    Shares

    लोकसेवा आयोगले संशोधन गर्यो शाखा अधिकृतको परीक्षाको तालिका (सूचनासहित)
    images

    लोकसेवा आयोगले शाखा अधिकृतको परीक्षाको तालिका संशोधन गरेको छ ।

    आयोगले न्याय,परराष्ट्र,लेखापरीक्षण,प्रशासन र संघीय संसदको पूर्व सूचना बमोजिम स्थगित गरीएको विज्ञापनमा दरखास्त संकलनको काम पुन सुचारु भएको सूचनामा जनाइएको छ ।

    आयोगका सूचना अनुसार प्रथम चरणको परीक्षाको कार्यक्रम आगामी चैत्र २६ गतेलाई तोकिएको छ ।

    download.png

    प्रकाशित मिति :फाल्गुण १५ २०७८ आइतवार - १६:१४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij