२०८२ भाद्र २५ गते बुधवार
लोकसेवा आयोग केन्द्रीय कार्यालयले उपसचिव तहका विभिन्न सेवा र समूहका लागि परीक्षा केन्द्र तोक्नु्का साथै स्वीकृत नामावली समेत प्रकाशन गरेको छ । आयोगले यही फागुन १५ गते लिन लागेको प्रथम पत्रका परीक्षा केन्द्र तोक्नु्का साथैं स्वीकृत नामावली समेत प्रकाशन गरेको हो ।
आयोगका अनुसार,रा प द्धीतिय श्रेणी (अप्राविधिक) संयुक्त र एकीकृत गरी २३३७ जना उम्मेद्धारको परीक्षा केन्द्र र स्वीकृत नामावली प्रकाशन गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij