२०८२ भाद्र २५ गते बुधवार
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले गत भदौं २५ गतेदेखि असोज १३ गतेसम्म लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
छैटौं तहको सहायक वन अधिकृतमा ३ जना, छैंटौं तहकै प्राविधिक जीव विज्ञान तर्फ ६ जना,प्राविधिक भौतिक विज्ञानतर्फ ६ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij