२०८२ भाद्र २५ गते बुधवार
लोक सेवा आयोगले सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। २०७८ मंसिर ४ देखि ७ गतेसम्म सञ्चालित खुला प्रतिस्पर्धातर्फ लिखित परीक्षा पास गरेका लेखा परीक्षण, प्रशासन र न्यायतर्फको नतिजा प्रकाशन गरिएकाे हाे।
हेर्नुहाेस् नतिजा
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij