२०८२ भाद्र २५ गते बुधवार
हेटांैडा । बागमती प्रदेश लोकसेवा आयोगले ११ मेडिकल अधिकृत र ८ पशु चिकित्सकका लागि विज्ञापन खुलाएको छ । आयोगले आज सूचना प्रकाशन गरी आवेदन खुल्ला गरेको हो ।
अन्य प्राविधिक तथा प्रशासनिक समूहका सार्थ कृषि र स्वास्थ्य सेवातर्फ पनि विज्ञापन खुलाएको हो ।
विज्ञापनमा ११ जना ८औँ तहका ११ मेडिकल अधिकृत माग गरिएको छ । साथै छैटौँ तहका ८ जना पशु चिकित्सक पनि आयोगले माग गरेको छ ।
स्थानीय तहका लागि आयोगले चिकित्सकको विज्ञापन खुलाएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij