Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पशुपतिनाथमा रातभर पूजा आराधना, आज दिनभर मन्दिर बन्द हुने

पशुपतिनाथमा रातभर पूजा आराधना, आज दिनभर मन्दिर बन्द हुने


  • 9.3K
    Shares

    • images
    पशुपतिनाथमा रातभर पूजा आराधना, आज दिनभर मन्दिर बन्द हुने

    काठमाडौं । पशुपतिनाथको मन्दिर आज (आइतवार) बन्द भएको छ । पशुपतिनाथलाई चिसोबाट जोगाउन हिजो (शनिवार) धनुर्मास पूजा आराधना गरिएका कारण आज आइतवार मन्दिर बन्द गरिएको हो ।

    भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवम् रातभर पूजा गरिएकाले सो पूजा गरेको भोलिपल्ट मन्दिर बन्द गरिने नियम रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिएका छन् । मन्दिर अब भोलि (सोमवार) बिहान मात्र खु्ल्ने छ ।

    प्रकाशित मिति :पौष २६ २०७७ आइतवार - ११:३७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij