Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो ३७३ जना कर्मचारी, कुन तहमा कति ? [विज्ञापनसहित]

कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो ३७३ जना कर्मचारी, कुन तहमा कति ? [विज्ञापनसहित]


  • 5.9K
    Shares

    कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो ३७३ जना कर्मचारी, कुन तहमा कति ? [विज्ञापनसहित]
    images

    काठमाडौं । कर्णाली प्रदेश लोकसेवा आयोगले ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि आयोगले आज विज्ञापन खुलाएको हो ।

    सहायक प्रशासन, प्राविधिक (इन्जिनियरिङ र कृषि), महिला विकास र स्वास्थ्यतर्फ कर्मचारी भर्ना गर्न लागिएको हो । सहायक प्रशासनमा ६५, प्राविधिक इन्जिनियरिङतर्फ १६८ र महिला विकाससँगै स्वास्थ्यतर्फ १४० सिट छ । खुला, महिला, दलित, आदिवासी जनजाति र मधेसी कोटामा सिट छुट्याइएको छ ।

    योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । एसईई उत्तिर्ण भएरकाहरूले पनि दरखास्त दिन सक्नेछन् ।

    ooooooooooo.jpg

    कर्णाली प्रदेश लोकसेवा आयोगको विज्ञापन हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस्:

    Karnali-Pradesh-Loksewa-Ayog pdf.pdf :To download file click here

     

    प्रकाशित मिति :माघ २५ २०७८ मंगलवार - १३:३४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij