Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोक सेवा आयोगका रोकिएका परीक्षाहरु फागुन ६ गतेदेखि पुनः सुचारु हुने (तालिकासहित)

लोक सेवा आयोगका रोकिएका परीक्षाहरु फागुन ६ गतेदेखि पुनः सुचारु हुने (तालिकासहित)


  • 4.5K
    Shares

    लोक सेवा आयोगका रोकिएका परीक्षाहरु फागुन ६ गतेदेखि पुनः सुचारु हुने (तालिकासहित)
    images

    लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि सुरु हुने भएका छन्। कोरोनाका कारण स्थगित परीक्षाहरु पुनः सुचारु हुने भएको हो ।

    आयोगले यसअघि माघ ६ गत सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि स्थगित परीक्षाहरु आगामी फागुन ६ गतेदेखि हुने भएको हो।

    आयोगले सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने कार्यक्रम तोकेको हो।

    लिखित परीक्षा सञ्चालन गर्दा सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरिने आयोगले जनाएको छ।

    प्रकाशित मिति :माघ २० २०७८ बिहिवार - १४:५६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij