Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

बागमती प्रदेश लोकसेवाले खुला गर्यो विज्ञापन, कुन पदमा कति ? (विज्ञापनसहित)

बागमती प्रदेश लोकसेवाले खुला गर्यो विज्ञापन, कुन पदमा कति ? (विज्ञापनसहित)


  • 15.5K
    Shares

    बागमती प्रदेश लोकसेवाले खुला गर्यो विज्ञापन, कुन पदमा कति ? (विज्ञापनसहित)
    images

    प्रदेश लोकसेवा आयोग बाग्मती प्रदेश,हेटौंडाले विभिन्न पदमा विज्ञापन खुलाएको छ । आयोगले बाग्मती प्रदेशका मन्त्रालय र विभिन्न स्थानीय तहमा कार्यरत प्राविधिक र अप्राविधिक छैटौं,सातौं र आठा्रैं तहका कर्मचारीहरुबाट जेष्ठता,कार्यसम्पादन मुल्यांकनका साथै कार्यसम्पादन समायोजनका आधारमा हुने बढुवाका लागि आन्तरिक, खुला तथा समावेशीतर्फबाट विज्ञापन खुलाएको हो ।

    जसअनुसार जेष्ठता र कार्यसम्पादनद्धारा हुने बढुवाका लागि ५ जना,कार्यसम्पादनका अनुभवको मुल्यांकनको आधारमा हुने समायोजनतर्फको बढुवाका लागि २ जना,आन्तरिक प्रतिष्प्रर्धाबाट ७ जना र खुला तथा समावेशीतर्फबाट ७८ जना गरी कूल ९२ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

    आयोगले परीक्षाको मिति र समय भने पछि तय गर्ने जनाएको छ ।

    bagmati-loksewa.png

    प्रकाशित मिति :माघ १० २०७८ सोमवार - १६:४९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij