२०८२ भाद्र २५ गते बुधवार
लोक सेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले जुिनयर टेक्निसियन पदको प्राविधिक, सिभिल समूहको नतिजा सार्वजनिक गरेको हो ।
उक्त पदमा आयोगले एक जना माग गरेको छ भने आवेदन ३५ जनाको रहेको छ । सो पदको लागि चार जना छनोट भएका छन् । जसमध्य अनुपराज बस्नेत, दिलिपकुमार यादव, विपिन ढकाल र सोम बहादुर विक छनोट भएका छन् ।
त्यस्तै अजयकुमार साह, ताराकान्त चौधरी र मेराज देवान छनोट भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij