२०८२ भाद्र २५ गते बुधवार
लोक सेवा आयोगले कोरोनाको समयमा विधार्थीहरुको लागि नियम तोकेको छ । आयोगले हिजो सूचना सार्वजनिक गरेको हो ।
कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी आयोगद्वारा सञ्चालन गरिने लिखित परीक्षालाई सुरक्षित र प्रिभावकारी बनाउन परीक्षामा संलग्न हुने विधार्थीहरुको लागि नियम तोकेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij