Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोक सेवाले सार्वजनिक गर्यो नेपाली सेनाको लिखित परीक्षाको नतिजा, कति जना छनोट ?

लोक सेवाले सार्वजनिक गर्यो नेपाली सेनाको लिखित परीक्षाको नतिजा, कति जना छनोट ?


  • 9.3K
    Shares

    लोक सेवाले सार्वजनिक गर्यो नेपाली सेनाको लिखित परीक्षाको नतिजा, कति जना छनोट ?
    images

    काठमाडौँ ।  लोक सेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    हिजो माघ तीन गते नेपाली सेना अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ पदको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा सम्मिलित संख्या १८०८ जना रहेका थिए भने ६५२ जना छनोट भएका छन् । माग संख्या भने २०० जना रहेको छ ।

    download.png

    प्रकाशित मिति :माघ ४ २०७८ मंगलवार - १२:५२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij