Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

प्राविधिक सहायक एक जना माग्दा ८९१ को आवेदन, लिखित परीक्षामा पास भए यी तीन

प्राविधिक सहायक एक जना माग्दा ८९१ को आवेदन, लिखित परीक्षामा पास भए यी तीन


  • 4.1K
    Shares

    प्राविधिक सहायक एक जना माग्दा ८९१ को आवेदन, लिखित परीक्षामा पास भए यी तीन
    images

    कृषि सेवाबाट बढुवा एक जना नायव प्राविधिक सहायक पदमा बढुवा हुँदैछन् । कृषि मत्स्य समूहबाट बढुवाका लागि तीन जना नायव प्राविधिक सहायक बन्न दौडमा छन् ।

    लिखित परीक्षामा ८९१ जना सम्मिलित रहेका मध्य तीन जना अन्तरवार्ताका लागि छनोट भएका छन् । सार्वजनिक गरिएको मध्य सरोज बस्नेत, कुलदेव पुन र रुपेश प्रसाद यादव रहेका छन् ।

    कृषि सेवा, मत्स्य समूह, सहायकस्तर चौथौ, नायव प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना तल रहेको छ ।

    download.png

    प्रकाशित मिति :माघ ३ २०७८ सोमवार - १३:३९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij