Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोक सेवा आयोग गण्डकी प्रदेश: २५ पदमा रोजगारी खुला, कसरी दिने आवेदन ?

लोक सेवा आयोग गण्डकी प्रदेश: २५ पदमा रोजगारी खुला, कसरी दिने आवेदन ?


  • 5.1K
    Shares

    लोक सेवा आयोग गण्डकी प्रदेश: २५ पदमा रोजगारी खुला, कसरी दिने आवेदन ?
    images

    लोक सेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।

    आयोगले एक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवा अन्तर्गत नेपाल स्वास्थ्य सेवा नवौं तहका प्राविधिक पदहरुको आन्तरिक प्रतियोगिता तथा  समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

    आयोगले १३ पद सेवा अन्तर्गत २५ पद संख्यामा रोजगारी खुलाएको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले आयोगको दरखास्त अनलाइन प्रणाली https://onlineppsc.gandaki.gov.np/  मार्फत् दरखास्त दिन सक्नेछन् ।

    Lok-sewa-gandaki-.jpg

    प्रकाशित मिति :पौष २८ २०७८ बुधवार - ११:५१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij