२०८२ भाद्र २५ गते बुधवार
सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले मंगलबार सूचना प्रकाशन गरी निजामतिसहित विभिन्न समूहमा स्थायी पदपूर्ति गर्नका लागि कर्मचारी माग गरेको छ ।
आयोगले स्वास्थ्य सेवातर्फ विभिन्न पदमा १७८ कर्मचारी माग गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij