२०८२ भाद्र २५ गते बुधवार
सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौ तह विभिन्न सेवा समूहका प्राविधिक र अप्राविधिक पदमा गरी २४५ जनाका लागि विज्ञापन खुलाइएको हो ।
आयोगका अनुसार,प्रशासनतर्फ सहायक,लेखापाल,लेखा सहायक,आन्तरिक लेखा परीक्षक लगायतका पदमा गरी ९२ जना माग गरेको छ भने प्राविधिकतर्फका तथ्यांक सहायक,सब इञ्जिनियर,प्राविधिक सहायक,पशु स्वास्थ्य प्राविधिक,रेञ्जर,भू संरक्षण सहायक,कम्यु्टर अपरेटर लगायतका पदमा गरी २४५ जनाका लागि विज्ञापन खुलाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार,आगामी माघ १७ गतेसम्म सामान्य दस्तुर तिरेर र एक सातापछि (२४ माघभित्र) दोब्बर दस्तु तिरेर आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij