२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला तीन सयले बढेर ९६ हजार ७ सयमा पुगेको छ । अघिल्लो दिन सुन ९६ हजार चार सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलामा १३ सय ४० पुगेको छ । मंगलबार चाँदी १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij