Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोकसेवाले उपसचिवको नतिजा सार्वजनिक गर्यो, हेर्नुहोस् को-को भए उत्तीर्ण

लोकसेवाले उपसचिवको नतिजा सार्वजनिक गर्यो, हेर्नुहोस् को-को भए उत्तीर्ण


  • 6.6K
    Shares

    लोकसेवाले उपसचिवको नतिजा सार्वजनिक गर्यो, हेर्नुहोस् को-को भए उत्तीर्ण
    images

    काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका विभिन्न उम्मेदवारहरूको अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा स्थायी नियुक्तिका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरेको हो ।

    आयोगले बिहीवार केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६७१-१६६८७।०७७-७८ (खुला/समावेशी) र १६७०५/०७७-७८ (दलित), नेपाल न्याय/परराष्ट्र/प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, न्याय/कानून/सरकारी वकिल/सामान्य प्रशासन/लेखा/राजस्व समूह, रा.प.द्वितीय श्रेणी (अप्रा.), उपसचिव वा सो सरह पदको सिफारिश एवं एकमुष्ठ योग्यताक्रम सार्वजनिक गरेको हो ।

    हेर्नुहोस् सूची

    प्रकाशित मिति :पौष २३ २०७८ शुक्रवार - १३:४१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij