Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लोक सेवा आयोग परिसरमा प्रदर्शन, अध्यक्ष रेग्मीको राजीनामा माग

लोक सेवा आयोग परिसरमा प्रदर्शन, अध्यक्ष रेग्मीको राजीनामा माग


  • 5.8K
    Shares

    लोक सेवा आयोग परिसरमा प्रदर्शन, अध्यक्ष रेग्मीको राजीनामा माग
    images

    काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको लोक सेवा आयोग परिसरमा प्रदर्शन भएको छ ।

    बै चरणका परीक्षा पास गरी नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुले प्रदर्शन गरेका हुन् । आयोगका अध्यक्ष माधब प्रसाद रेग्मीको राजीनामा माग गर्दै विहीबार अपरान्ह उनीहरुले प्रदर्शन गरेका हुन् ।

    नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरुको मुद्दा पटक पटक स्थगित भएपछि परीक्षार्थीहरु आन्दोलित हुन पुगेका हुन् ।

    प्रकाशित मिति :पौष २२ २०७८ बिहिवार - १६:३६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij