Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

२२ वर्षीया युवतीमाथि जबरजस्ती

२२ वर्षीया युवतीमाथि जबरजस्ती


  • 5.9K
    Shares

    • images
    २२ वर्षीया युवतीमाथि जबरजस्ती
    images

    काठमाडौं । ओखलढुंगामा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-५ बस्ने ३० वर्षीय अर्जुन राईलाई आइतवार प्रहरीले पक्राउ गरेको हो ।

    राईले ती महिलालाई गत बिहीवार बिहान उनकै घर कोठामा डर त्रास देखाई जबरजस्ती करणी गरेपछि प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - ११:१८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij