Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

मंगलबार पनि बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

मंगलबार पनि बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?


  • 7.9K
    Shares

    मंगलबार पनि बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाडौं ।  मंगलबार पनि सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति ११ सयले बढेर प्रतितोला ९६ हजार ४ सयमा कारोबार भइरहेको छ । तेजावी सुनको मुल्य पनि आज ९५ हजार ९०० रुपैया कायम भएको छ ।

    यस्तै चाँदीको मुल्य भनि १० रुपैंयाले बढेर १३ सय ३५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । सोमबार चाँदीको मुल्य १३ सय २५ रुपैंया रहेको छ ।

    प्रकाशित मिति :पौष २१ २०७७ मंगलवार - ११:१४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij