२०८२ भाद्र २५ गते बुधवार
लोक सेवा आयोगले सैन्य पदको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगको हेटौंडा कार्यलयबाट सञ्चालित नेपाली सेनाको वि न ०७८/७९/०१ खुला समावेशी सैन्य पदको श्री काली बहादुर गण, भरतपुर ब्यारेक, चितवनको लिखित परिक्षाको नतिजा प्रकाशन भएको हो।
परिक्षामा पास भएका २७९ जनालाई आयोगले श्री काली बहादुर गण, भरतपुर ब्यारेक, चितवनमा सम्पर्क गर्न समेत भनेको छ ।
लिखित परिक्षा पास गर्नेको सूची:
https://psc.gov.np/assets/uploads/files/Written_Result_chitwan.pdf
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij