२०८२ भाद्र २५ गते बुधवार
लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्रशासन, सेवा न्याय लगायत सेवाका लागी लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।
अधिकृतको परीक्षामा परीक्षाको किसिम लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तरावार्ता रहेका छन् । बिज्ञापनमा लोकसेवा आयोगले योग्य नेपाली नागरिकले मात्र आवेदन दिन पाउने गरि मिति तोकेको छ।
दरखास्त दिन चाहाने योग्यउ उम्मेद्धवारले पौष २० गते भित्र आवेदन दिइसक्नुपर्ने लोकसेवाा आयोगले जनाएको छ । पौष २० गत नै लोकसेवा आयोगको विज्ञापन मिति तोकिएपनि दोब्बर दस्तुरमा पौष २७ गतेसम्म दरखास्त दिन पाउने ब्यबस्था लोकसेवा आयोगले मिलाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij