Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

शिक्षक सेवा आयोगद्वारा मावि तहको रिक्त १५४४ पदमा विज्ञापन आह्वान (हेर्नुहोस सूचना)

शिक्षक सेवा आयोगद्वारा मावि तहको रिक्त १५४४ पदमा विज्ञापन आह्वान (हेर्नुहोस सूचना)

  • 7.5K
    Shares

    शिक्षक सेवा आयोगद्वारा मावि तहको रिक्त १५४४ पदमा विज्ञापन आह्वान (हेर्नुहोस सूचना)

    शिक्षक सेवा आयोगले माध्यमिक तहको रिक्त एक हजार ५ सय ४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ। 

    आगामी चैत १५ गते परीक्षा सञ्चालन गर्नेगरी आयोगले विज्ञापन आह्वान गरेको हो।
    आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिन आयोगले जनाएको छ।
    परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।

    प्रकाशित मिति :मंसिर २९ २०७८ बुधवार - ०७:३८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij