Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ जना पक्राउ

शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ जना पक्राउ


  • 6.3K
    Shares

    • images
    शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ जना पक्राउ
    images

    काठमाडौं । कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

    अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् ।

    उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । हाल अस्पताल प्रशासन र परिवारबीच छलफल समेत चलिरहेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेश विष्टले बताएका छन् ।

     

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १०:५४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij