Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

एनसीसी बैंकको ९१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने

एनसीसी बैंकको ९१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने


  • 7.3K
    Shares

    एनसीसी बैंकको ९१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, ३५ दिन भित्र आवेदन दिनुपर्ने
    images

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूह तर्फको ९१ हजार ७७६ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

    बैंकका संस्थापक शेयरधनीहरुले ९१ हजार ७७६ कित्ता शेयर बिक्रीका लागि आवेदन दिएकोमा संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

    उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको बागबजार काठमाडौं स्थित शेयर विभागमा आवेदन दिन सकिने छ ।

    प्रकाशित मिति :मंसिर १६ २०७८ बिहिवार - १३:१७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij