Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

१८ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने पक्राउ


  • 6.7K
    Shares

    • images
    १८ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने पक्राउ
    images

    सुनसरीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवानगंज गाउँपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।

    घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :पौष १६ २०७७ बिहिवार - १४:३९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij