Logo

२०७८ माघ १५ गते शनिवार

images

मुकुन्दले गरे झापाकी इन्दिरासँग इन्गेजमेन्ट, बिहे कहिले ?

मुकुन्दले गरे झापाकी इन्दिरासँग इन्गेजमेन्ट, बिहे कहिले ?

खबर सेन्टर

१२ मंसिर २०७८
  • 1.7K
    SHARES
  • images
    images
    मुकुन्दले गरे झापाकी इन्दिरासँग इन्गेजमेन्ट, बिहे कहिले ?
    images
    images

    काठमाडौं । 'मुकुन्दे'का नामले सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे वैवाहिक बन्धनमा बाँधिने भएका छन् । मुकुन्दले शनिबार झापाकी इन्दिरा संग्रौलासँग औंठी साटेका छन् । 

    images
    images
    images

    मुकुन्दले इन्गेजमेन्टको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे पनि विवाहको मितिबारे केही उल्लेख गरेका छैनन् ।

    उनी सामाजिक सञ्जालमा सधै चर्चामा रहने व्यक्ति हुन्। २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै उनी निकै चर्चामा रहेका थिए। यतिबेला भने सामाजिक सञ्जालमा उनको चर्चा हुने गरेको छ।

    पछिल्ला केही महिनायता उनले मङ्सिरमा बिहे गर्ने भन्दै क्लब हाउस, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत केटी खोजिरहेको बताइरहेका थिए । मुकुन्देले इन्गेजमेन्टको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरे पनि बिहेको मितिबारे सार्वजनिक गरेका छैनन् ।

    images
    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - १३:११:१० बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार