Logo

२०७८ माघ १५ गते शनिवार

images

५ वटा प्रदेशका लागि रिलायन्स लाइफले माग्यो कर्मचारी, कुन-कुन प्रदेश र कहिलेसम्म दिने आवेदन ?

५ वटा प्रदेशका लागि रिलायन्स लाइफले माग्यो कर्मचारी, कुन-कुन प्रदेश र कहिलेसम्म दिने आवेदन ?

खबर सेन्टर

१२ मंसिर २०७८
  • 890
    SHARES
  • images
    images
    ५ वटा प्रदेशका लागि रिलायन्स लाइफले माग्यो कर्मचारी, कुन-कुन प्रदेश र कहिलेसम्म दिने आवेदन ?
    images
    images

    रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले प्रदेश नं. ३ का लागि क्षेत्रिय प्रबन्धमा केही, क्षेत्र प्रबन्धकका लागि प्रदेश नं. दुईमा, शाखा प्रमुखका लागि प्रदेश नं. १,२, वागमति र गण्डकी प्रदेशमा केही, बजार प्रतिनिधिका लागि वागमति र लुम्बिनी प्रदेशका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

    images
    images
    images

    कम्पनीले आफ्ना उपत्यका भित्र तथा बाहिरका क्षेत्रिय कार्यालय, क्षेत्र कार्यालय तथा विभिन्न शाखा र उपशाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

    ईच्छुक व्यक्तिले मान्यताप्राप्त विश्वविधालयबाट न्युनतम स्नातक उर्तिण गरेको वा जीवन बीमा बैंक तथा वित्तीय संस्था, लघुवित्त वा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्य अनुभव भएकाले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    ईन्च्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले सात दिनभित्र कम्पनीको कार्यालयको इमेलमा मेल गर्न कम्पनीले आग्रह गरेको छ ।

    260846864_3161883337432201_2010047308731180862_n-1.jpg

    images
    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - १२:५४:१२ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार