Logo

२०७८ माघ १५ गते शनिवार

images

कर्णाली डेभलपमेन्ट बैंकमा कर्मचारी माग, आवेदन कहिले सम्म दिनुपर्ने ?

कर्णाली डेभलपमेन्ट बैंकमा कर्मचारी माग, आवेदन कहिले सम्म दिनुपर्ने ?

खबर सेन्टर

१० मंसिर २०७८
  • 1.3K
    SHARES
  • images
    images
    कर्णाली डेभलपमेन्ट बैंकमा कर्मचारी माग, आवेदन कहिले सम्म दिनुपर्ने ?
    images
    images

    काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै २ पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

    images
    images
    images

    बैंकले केन्द्रिय कार्यालय नेपालगंज, बाँकेका लागि अफिसर लेभल र सुपरभाइजर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले अफिस लेभलका लागि स्नातक तह उत्तीर्ण र सुपरभाइजरका लागि न्यूनतम प्लस टु उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको इमेल [email protected] मार्फत् दरखास्त दिन सक्नेछन् ।

    Karnali-development-bank-vacancy.jpg

    images
    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - १२:५९:०५ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार