Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, शेयर कर्जाको सीमा यथावत् (पूर्णपाठसहित)

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, शेयर कर्जाको सीमा यथावत् (पूर्णपाठसहित)


  • 8.6K
    Shares

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, शेयर कर्जाको सीमा यथावत् (पूर्णपाठसहित)
    images

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको समीक्षा गरेको छ । ढिला गरी चार महिनापछि बैंकले गरेको समीक्षाले यसअघिको व्यवस्था मार्जिन ल्याण्डिङ (सेयर धितो कर्जा) को ४/१२ सीमा परिवर्तन गरेको छैन । 

    यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा कायम सीडी (कर्जा/निक्षप अनुपात) रेसियो पनि बैंकले यथावत् राखेको छ । यसले बजारमा हङ्गामा मच्चिएको छ ।

    मौद्रिक नीति समीक्षाको तयारी हुँदै गर्दा ४/१२ सीमा परिवर्तन र सीडी रेसियोको बाध्यकारी व्यवस्था हटाउन राष्ट्र बैंकमाथि दबाब दिँदै आएका थिए । यसमा अप्रत्यक्ष रूपमा अर्थ मन्त्रालयको समेत राष्ट्र बैंकमाथि दबाब रहेको स्रोतले दाबी छ। तर तीव्र दबाबका बीच राष्ट्र बैंकले आफ्नो अडान कायमै राख्दै निर्णय गरेको हो ।

    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - ११:२४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij