Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

फरार रहेका दुईजना प्रतिवादी पक्राउ

फरार रहेका दुईजना प्रतिवादी पक्राउ


  • 7.4K
    Shares

    • images
    फरार रहेका दुईजना प्रतिवादी पक्राउ
    images

    कञ्चनपुर । अदालतबाट दोषी ठहर भई फरार रहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

    भीमदत्त नगरपालिका–४ का २५ वर्षीय मोहनसिंह रावत र सोही नगरपालिका–३ का ३८ वर्षीय रमेश दमाईंलाई प्रहरीले बुधबार  पक्राउ गरेको हो ।

    चोरी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट दोषी ठहर भई एक वर्ष कैद र रु १० हजार जरिवाना फैसला भएका रावतलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा पेस गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

    उनका अनुसार लागुऔषध मुद्दामा अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना फैसला भएपछि फरार रहेका दमाईंलाई पक्राउ गरी कारागार चलान गरिएको छ । 

    प्रकाशित मिति :पौष १६ २०७७ बिहिवार - ११:३३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij