Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

खैरो हेरोईनसहित २ जना पक्राउ

खैरो हेरोईनसहित २ जना पक्राउ


  • 7.6K
    Shares

    • images
    खैरो हेरोईनसहित २ जना पक्राउ
    images

    झापाको मेची नगरपालिका–८ बाट प्रहरीले लागु औषध खैरो होरोईन सहित दुई जनालाई पक्राउ गरेको छ  । लागुऔषध नियन्त्रण व्यूरोको टोलीले मेची नगरपालिका घर भएका सुरज पौडेल र अर्जुनधारा नगरपालिका घर भएका अंकित शर्मालाई पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट प्रहरीले ५ ग्राम खैरो हेरोईन बरामद गरेको छ । को.३८प ७१४९ नम्बरको मोटरसाईकलमा सुरज र अंकितलाई मेची क्राउन होटल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - १३:३२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij