Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


  • 8.6K
    Shares

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    images

    काठमाडौं । आज बुधबार सुनको भाउ तोलामा १०० रूपैयाँले बढेको छ । जसअनुसार आज सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउमा आज तोलामा सामान्य वृद्धि आएको हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ७०० रूपैयाँ कायम भएको छ ।

    सुनको भाउ तोलामा १०० रूपैयाँले बढ्दा चाँदीको भाउ पनि उकालो लागेको छ । हिजो एक हजार ३०० रूपैयाँमा तोलामा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३०५ रूपैयाँ तोकिएको छ ।

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - १२:०४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij