Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

ट्रयाक्टरले किच्दा बालकको मृत्यु

ट्रयाक्टरले किच्दा बालकको मृत्यु


  • 8.0K
    Shares

    • images
    ट्रयाक्टरले किच्दा बालकको मृत्यु
    images

    मोरङको केराबारी गाउँपालिका– ६ बुद्धचोकमा साथीहरूसँग खेल्ने क्रममा ट्रयाक्टरको गियर चलाउँदा तीन वर्षीय बालक पासाङ तामाङको मृत्यु भएको छ । 

    मंगलबार दिउँसो जितेन तामाङको घरअगाडि पार्किङ गरेर राखेको आफ्नै ट्रयाक्टरमा खेल्ने क्रममा गियर चलाउँदा ट्रयाक्टर आफैँ गुड्दा अगाडि खेलिरहेका बालक पासाङलाई किचेको थियो । 

    घाइते बालकको उपचारका क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - ११:५३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij