Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

विश्वभर ८ करोड भन्दा बढी  कोरोना संक्रमित

विश्वभर ८ करोड भन्दा बढी  कोरोना संक्रमित


  • 5.6K
    Shares

    • images
    विश्वभर ८ करोड भन्दा बढी  कोरोना संक्रमित
    images

    विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४४ हजार ४३७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रमितको संख्या ८ करोड नाघेको हो । 

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड १ लाख ५५ हजार १८७ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ३५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार १२८ पुगेको छ ।

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - १०:१६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij