Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

काठमाडौँ उपत्यकामा ३९८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा ३९८ जना कोरोना संक्रमित थपिए


  • 9.2K
    Shares

    • images
    काठमाडौँ उपत्यकामा  ३९८ जना कोरोना संक्रमित थपिए
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्यमन्त्रालयका अनुसार काठमाडौँमा ३२४, भक्तपुरमा २२ र ललितपुरमा ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

     

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - १६:५०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij