Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

तोलामा ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैैछ कारोबार ?

तोलामा ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैैछ कारोबार ?


  • 4.7K
    Shares

    • images
    तोलामा ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैैछ कारोबार ?
    images

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैंयाले बढेर प्रतितोलाको मूल्य ९४ हजार ८०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    हिजो सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैंया रहेको थियो । यस्तै, तेजावी सुनको मूल्य आज ९४ हजार ३०० रुपैंया कायम भएको छ । 

    यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैंयाले बढेर प्रतितोलको मूल्य १ हजार २९० रुपैंया कायम भएको छ । हिजो चाँदीको मूल्य १ हजार २८० रुपैंया रहेको थियो । 

    प्रकाशित मिति :कार्तिक ३० २०७८ मंगलवार - ११:४६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij