Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका सार्वजनिक, स्थायी शिक्षकको परीक्षा फागुनमा

शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका सार्वजनिक, स्थायी शिक्षकको परीक्षा फागुनमा


  • 39.2K
    Shares

    शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका सार्वजनिक,  स्थायी शिक्षकको परीक्षा फागुनमा

    काठमाडौँ । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगलाई व्यावस्थित गर्नका लागि लामो समयको अभ्यास पछि कार्यतालिका सार्वजनिक गरेको हो ।

    कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने र सामान्य परीक्षा फागुन र विषयगत परीक्षा जेठमा गर्ने रहेको छ ।

    कार्यतालिकामा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा बढुवाका लागि पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने उल्लेख छ। 

    त्यसैगरी बाँकी रहेका केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको पाठ्यक्रम छिट्टै आयोगको साइटमा राख्ने तयारी गरेको छ ।

    यस्तो छ कार्यतालिका

    edu.jpg

    प्रकाशित मिति :कार्तिक २८ २०७८ आइतवार - १३:१७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij