Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सुनको भाउ पाँच महिनायताकै उच्च विन्दुमा

सुनको भाउ पाँच महिनायताकै उच्च विन्दुमा


  • 4.8K
    Shares

    सुनको भाउ पाँच महिनायताकै उच्च विन्दुमा

    काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

    यो मूल्य गत जेठ यताकै उच्च हो। बुधबारको तुलनामा छापावाल सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेको हो। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार ५०० रुपैयाँ पुगेको छ।

    बिहीबार चाँदीको भाउ पनि दुई महिनायताकै उच्च विन्दुमा पुगेको छ। बिहीबार चाँदी प्रतितोला १२७० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :कार्तिक २५ २०७८ बिहिवार - १२:१९:४१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij