Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मोटर वर्कसपमा आगलागी

मोटर वर्कसपमा आगलागी


  • 6.1K
    Shares

    • images
    मोटर वर्कसपमा आगलागी
    images

    झापाको बिर्तामोड नगरपालिका–४ मा रहेको ग्यालेक्सी मोटर वर्कसपमा आगलागी भएको छ । सोमबार साँझ साढे ७ बजे भएको आगलागीबाट वर्कसपमा बिक्री तथा मर्मतका लागि राखिएका ९ वटा अटो रिक्सा पूरै जलेको छ ।

    ३ सय कार्टुन मोबिल र गाडीका पार्ट्सहरु नष्ट भएका छन् । आगो बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाको वारुणयन्त्रले दुई घण्टापछि नियन्त्रणमा लिएको वर्कसप सञ्चालक उमेश साहका दाजु रामनारायणले बताए ।

    प्रकाशित मिति :पौष १४ २०७७ मंगलवार - १०:२४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij