Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मेगा बैंकले माग्यो ट्रेनि असिस्टेन्ट पदमा ३० कर्मचारीको माग , आवेदन कहिलेसम्म दिन सक्ने

मेगा बैंकले माग्यो ट्रेनि असिस्टेन्ट पदमा ३० कर्मचारीको माग , आवेदन कहिलेसम्म दिन सक्ने


  • 5.8K
    Shares

    मेगा बैंकले माग्यो ट्रेनि असिस्टेन्ट पदमा ३० कर्मचारीको माग , आवेदन कहिलेसम्म दिन सक्ने

    काठमाडौं । मेगा बैंकले ट्रेनी असिस्टेन्टमा ३० कर्मचारी माग गरेको छ । बैंकले आज एक सुचना जारी गर्दै ३० कर्मचारी माग गरेको हो ।

    बैंकले सो पदमा शुरुवात गरेपनि आगामी दिनमा बैंकको अन्य विभिन्न पदमा काम गर्न सक्ने उल्लेख गरेको छ । उक्त पदका लागि आवेदकहरूले व्यवस्थापन/अर्थशास्त्र/आइटी/स्ट्याटिस्टिक विषयमा कम्तिमा २.५ जिपीए ल्याई उत्तीर्ण भएको हुनुपर्नेछ ।बैंकले सो पदका लागि नोभेम्बर १७ सम्म आवेदन दिन सक्नेछन्  ।

     आवेदकहरूले www.merojob.com/mbnl मा अनलाइन आवेदन भर्न सक्नेछन् ।

    प्रकाशित मिति :कार्तिक १७ २०७८ बुधवार - ११:५७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij