Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

चक्कु प्रहार गरी श्रीमानको हत्या

चक्कु प्रहार गरी श्रीमानको हत्या


  • 9.6K
    Shares

    • images
    चक्कु प्रहार गरी श्रीमानको हत्या
    images

    काठमाडौं । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमाती पक्राउ परेकी छिन् ।

    आफ्नै ३४ वर्षीय श्रीमान चित्र बहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गर्ने मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढालाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    डल्लीले चक्कु प्रहार गरी श्रीमानलाई मारेको छु भनि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा स्वंयम उपस्थित भई जानकारी गराए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १४:३९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij