Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

विश्वभर कोरोनाबाट १७ लाख ५४ हजारको मृत्यु

विश्वभर कोरोनाबाट १७ लाख ५४ हजारको मृत्यु


  • 6.8K
    Shares

    • images
    विश्वभर कोरोनाबाट १७ लाख ५४ हजारको मृत्यु
    images

    कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १७ लाख ५४ हजार ४९३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ३९३ कोरोना संक्रमितको मृत्यु भएको छ । 

    हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ९२ लाख ३२ हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३४ हजार ७७९ जनामा कारोना संक्रमण पुष्टि भएको छ । 



    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १०:४३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij