Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनको भाउ घट्यो, तोलाको कति ?

सुनको भाउ घट्यो, तोलाको कति ?


  • 5.8K
    Shares

    • images
    सुनको भाउ घट्यो, तोलाको कति ?
    images

    काठमाण्डाै । लगातार बढेको सुनको भाउ आज भने घटेको छ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो । सुन आज तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    प्रकाशित मिति :कार्तिक १२ २०७८ शुक्रवार - ११:३९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij