Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनको मूल्य बढ्दो, मंगलबार तोलाको ९२ हजार ६ सय पुग्यो, चाँदी स्थिर

सुनको मूल्य बढ्दो, मंगलबार तोलाको ९२ हजार ६ सय पुग्यो, चाँदी स्थिर


  • 4.5K
    Shares

    • images
    सुनको मूल्य बढ्दो, मंगलबार तोलाको ९२ हजार ६ सय पुग्यो, चाँदी स्थिर
    images

    काठमाडौं। सुनको भाउ मंगलबार प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि, सोमबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९०० रुपैयाँ रहेको थियो ।

    यस दिन चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ६५ रुपैयाँ रहेको छ ।  

    प्रकाशित मिति :कार्तिक ९ २०७८ मंगलवार - १२:३३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij