Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 4.6K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कोरोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

    गत शुक्रबारको तुलानामा आज आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको ।  

    गत शुक्रबार १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

     

    प्रकाशित मिति :कार्तिक ७ २०७८ आइतवार - ११:४२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij