Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनको मूल्य स्थीर, चाँदीको घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनको मूल्य स्थीर, चाँदीको घट्यो, कतिमा कारोबार हुँदैछ ?


  • 4.8K
    Shares

    • images
    सुनको मूल्य स्थीर, चाँदीको घट्यो, कतिमा कारोबार हुँदैछ ?
    images

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज छापावाल सुन बिहीबारको मूल्य अनुसार नै प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ५ २०७८ शुक्रवार - ११:२४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij